• ५ असार २०८१, मङ्गलवार
  • २७ °C काठमाडौं
राजापुर नगरपालिका वडा नम्बर ४ का अध्यक्षलाई पितृशोक

केशव कोईराला, ८ जेठ, राजापुर (बर्दिया) । राजापुर नगरपालिका वडा नम्वर ४ का वडा अध्यक्ष बिदुर पोख्रेललाई पित्री शोक परेको छ । पोख्रेलका बुवा शान्त प्रसाद पोख्रेलको सोमवार राती राजापुर ६ टपरा स्थिीत आफ्नै निवासमा ८८ बर्षको उम्मेरमा कालगतीले निधन भएको हो । 

मृतक पोख्रेलको मंगलवार दिउसो कर्णाली नदीमा अन्तीम संस्कार गरिएको छ । अन्तीम सँस्कारमा आफन्त, नातागोता र शुभचिन्तक, पालिका तथा वडावासी सहभागी थिए । मृतक पोख्रलका ३ छोरा र ४ छोरी छन् ।

सम्बन्धित समाचार

Facebook Comments