• ७ फागुन २०८१, बुधवार
  • १८ °C काठमाडौं
गायक प्रभात सुवेदी र गीता पाण्डेको युगल गीत सार्वजनिक 

काठमाडौं, २१ असोज । दशैको माहोल नजिकिँदै गर्दा  ’आयो है दशैं आयो’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । गायक प्रभात सुवेदी तथा गायिका गीता पाण्डेको ’आयो है दशैं आयो’ बोलको नयाँ गीत सार्वजनिक गरेका छन् ।

गीतको शब्द सुरेश पण्डितको रहेको छ । संगीत÷संगीत संयोजन राजेन्द्र बजगाइले गरेका छन् । गीतमा गायक सुवेदी तथा गायिका गीता पाण्डेको आवाज रहेको छ ।

नेपालीहरुले दशैं मनाउने शैली, परम्परा लगायतका रमाइलो सँग–सँगै आर्थिक, सामाजिक र पारिवारिक विषयलाई गीतमा समेटिएको छ । म्युजिक किचन रेकडिङ्ग स्टुडियोमा तयार पारेको गीतको मिक्सिङ तथा मास्टरिङ्ग मनोज परियारले गरेका हुन् ।

सम्बन्धित समाचार

Facebook Comments