• १३ असार २०८३, शनिवार
  • २५ °C काठमाडौं
सुनको भाउ एकैदिन प्रतितोला एक हजार ३०० रूपैयाँ घट्यो

काठमाडौ, १९ पुस ।  बिहिबार पनि सुन–चाँदीको भाउ घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार बिहिबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १८ हजार ९५० रुपैयाँ कायम गरिएको छ ।  यसअघि बुधबार सुनको भाउ २०० रुपैयाँले घटेको थियो । अघिल्लो दिनको तुलनामा आज ३०० रुपैयाँले सुनको भाउ घटेको हो ।  बिहिबार चाँदीको भाउ ३० रुपैयाँले छ। बिहिबार चाँदी प्रतितोला १४ सय २० रुपैयाँ कायम रहेको छ । बुधबार चाँदी प्रतितोला १४ सय ५० रुपैपाँमा किनेबेच भएको थियो ।
 

सम्बन्धित समाचार

Facebook Comments