• ११ जेठ २०८१, शुक्रवार
  • २१ °C काठमाडौं
मैले बाबुराम (बाबुराम भट्टराई) जी र प्रचण्डजीका बीचमा अन्तरविरोध हुँदा धेरै पटक मिलाएको छु

काठमाडौं, २७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गरिएको छ । मन्त्रिपरिषद बैठकले गरेको निर्णयबमोजिम नै दाहालको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गरिएको हो ।

दिवंगत सीता दाहालको अन्त्येष्टिको समयमा राजकीय सम्मानस्वरुप नेपाली सेनाको दुई सेनामुख स्कर्टप्रति सहसेनानीको एक टुकडीद्वारा सलामी दिएको छ । सीता दाहालको आज बिहान ८ः३३ बजे काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको हो ।

सम्बन्धित समाचार

Facebook Comments