• २८ असोज २०८१, सोमवार
  • २३ °C काठमाडौं
मृतकका परिवारलाई निर्धनको विमा हस्तान्तरण

गुलरिया, २५ माघ । निर्धन उत्थान लुघुवित्तीय संस्था लिमिटेड शाखा कार्यालय गुलरिया बर्दियाले मृतक सदस्यका परिवारलाई विमा क्षतीपूर्ति बापतको रकम हस्तान्तरण गरेको छ । बुधवार मृतकको घरमै पुगी संस्थाले रकम हस्तान्तरण गरेको हो ।

गुलरिया नगरपालिका वडा नम्बर ११ स्थित सुर्जीगौढी महिला समाजकी सदस्य मृतक फादमा नाउनीको विमा क्षतीपूर्ति विमा वापतको ४ लाख ३० हजार ५० रुपैया बुधवार हस्तान्तरण गरिएको संस्थाले जनाएको छ । मृतक सदस्यका पति वकिल नाउलाई वडा सदस्य भारती सुनारको रोहवरमा रकम हस्तान्तरण गरिएको हो ।

सम्बन्धित समाचार

Facebook Comments