• १३ माघ २०८१, आइतवार
  • १५ °C काठमाडौं
ठाकुरबाबा नगरपालिका ४ नम्बर वडाध्यक्षमा कांग्रेसका अमिन थारु निर्वाचित

केशव कोईराला, १७ मंसिर, बर्दिया । आइतबार सप्पन्न उप निर्वाचनमा बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ को वडाअध्यक्ष पदमा नेपाली काङ्ग्रेसका अमिन थारु बिजयी भएका छन् । उनले १ हजार ४३ मत प्राप्त गरेका छन् । 

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका सेर बहादुर  थारुले ६ सय ७८ मत प्राप्त गरेका छ्न । कुल  ३ हजार ५ सय १० मतदाता रहेकोमा २ हजार २३९ अर्थात्  ६३.७९ प्रतिषत मत खसेको र ४० मत बदर भएको मुख्य निर्वाचन कार्यलयले जनाएको छ ।

 

सम्बन्धित समाचार

Facebook Comments