• १९ असार २०८३, शुक्रवार
  • २२ °C काठमाडौं
फागुन १ को 'जनयुद्ध दिवस' बिदा बदर

काठमाडौं, २३ माघ । सर्वोच्च अदालतले फागुन १ गतेको ‘जनयुद्ध दिवस’ बिदा बदर भएको घोषणा गरेको छ। मंगलबार साँझ सूचना जारी गर्दै सर्वोच्चले उक्त जानकारी गराएको हो।

सम्बन्धित समाचार

Facebook Comments