• ८ असार २०८२, आइतवार
  • २० °C काठमाडौं
बाघको आक्रमणमा परी गोठाला घाईते

केशव कोईराला, १८ असार, बर्दिया । बाघको आक्रमणमा परी बर्दियामा एक जना पुरुष घाइते भएका छ्न । घाइते हुनेमा मधुवन नगरपालिका वडा नं–१ सुर्यपटुवा पथ्थरबोझीका ६० बर्षिय मोतिराम थारु रहेका छन् । 

आज दिउँसो गोठाला गएका थारुलाइ एक्कासी बाघले आक्रमण गरेको थियो । साथमा गएकाहरुले हो हल्ला गरेपछि बाघ भागेको र घाइतेलाई तत्काल उद्दार गरि नेपालगन्ज पठाइएको छ । उनको नेपालगन्ज नर्सिङहोममा उपचार भइरहेको वडा नम्वर १ का अध्यक्ष मीन थापाले जनाएका छन् । स्थानियका अनुसार आक्रमण गर्ने पाटेबाघ रहेको बुझिएको छ ।

सम्बन्धित समाचार

Facebook Comments