• २२ असोज २०८२, बुधवार
  • १९ °C काठमाडौं
बाँकेमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु 

हरि गुरुङ, ३० भदौ, बर्दिया । बाँकेमा बाघको आक्रमणमा परी  एकजना महिलाको मृत्यु भएको छ । राप्ती सोनारी गाउँपालिका वडा नम्बर ३ सिनावाझ निवासी ४५ बर्षिया लक्ष्मी थारुको बाघको आक्रमणबाट मृत्यु भएको हो । 

डिभिजन वन कार्यालयका अनुसार राप्ती पारी च्याउ टिप्न जाने क्रममा जनमुखी सामुदायिक वनको पुरानो पानी ट्यांकी नजिक थारुलाई बाघले आक्रमण गरेको थियो । घटना स्थलमा सुरक्षाकर्मी लगायत स्थानियहरु पुगीसकेको बताईएको छ ।   

सम्बन्धित समाचार

Facebook Comments